Wednesday, May 3, 2017

३ दिन लगातार सार्बजनिक बिदा !

चुनावमा होमियो देश : वैशाख २८ देखि ३१ सम्म सरकारी कार्यालय बन्द

काठमाडौं।निर्वाचन आयोगले पहिलो चरणको स्थानीय निर्वाचन हुने तीन प्रदेशका सरकारी कार्यालयमा वैशाख २८ गतेदेखि बिदा दिन सरकारसँग प्रस्ताव गरेको छ।

निर्वाचन आयोगले वैशाख २८ गतेदेखि ३१ गतेसम्म सरकारी कार्यालय बिदा दिने प्रस्ताव गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।

त्यसअघि आयोगले वैशाख २५ गतेदेखि ३१ गतेसम्म शैक्षिक संस्था र २८ गतेदेखि सरकारी कार्यालयमा बिदा दिन सरकारलाई निर्देशन दिएको थियो। आयोगको निर्देशनपछि सरकारले शैक्षिक संस्था र सरकारी कार्यालयमा बिदा दिने निर्णय गरेको हो।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment