Friday, May 19, 2017

अपडेटः भरतपुरमा फेरि रेणु दाहालको अग्रता


चितवन, ५ जेठ— चितवनको भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालबीचको प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।

जारी मत मतगणनाअनुसार रेणुले अग्रता लिएकी छन् । रेणुले ११ हजार ९८५ मत पाएकी छन् भने एमालेका उम्मेदवार देवीले ११ हजार ९०२ मत पाएका छन् ।

भरतपुरको मेयरमा कांग्रेस - माओवादी तालमेल छ  । तीन दिनयता देबीले अग्रता फराकिलो बनाउँदै लगेको अवस्थामा रेणुले फेरि अग्रता लिएकी हुन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment