यो सँगै सलमान खानको यसअघिको फिल्म ‘किक’ को रेकर्डलाई बजरंगी भाइजानले तोडेको छ ।
शनिबार भारतका मात्रै कबिर खान निर्देशित ‘बजरंगी भाइजान’ ५ हजारभन्दा बढी हलमा चलिरहेको छ । बलिउडमा यसबर्ष दुई वटा फिल्म मात्रै सय करोड क्लबमा प्रवेश गरेका छन् ।
सलमानको यो फिल्मले पनि सय करोड क्लबमा स्थान बनाउने अपेक्षा गरिएको छ । सलमानको फिल्मप्रतिको सर्वसाधारणको मोहलाई ध्यानमा राखेर ११०–१५० सम्मको टिकटको मूल्य २५०–३०० कायम गरिएपनि ठूला साना सबै सहरमा हाउस फूल भएको छ भने भारतभरीका ९० देखि ९५ प्रतिशत हलमा लागेको छ ।
www.nepalsandesh.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment