Sunday, April 30, 2017

संसद बैठक २१ गतेसम्मका लागि स्थगित, संविधान संशोधन हुने सम्भावना ट¥यो

काठमाडौं । संविधान संशोधनको कार्यसूचीलाई रद्द गरेर व्यवस्थापिका संसदको बैठक २१ गतेसम्मका लागि स्थगित भएको छ । नेपाली काँग्रेसका पूर्व सांसदप्रति शोक प्रस्ताव पारित गर्दै संसद स्थगित भएको हो ।

सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकप्रति छलफल गर्नका लागि आइतबारका लागि बोलाइएको संसद बैठक नेपाली काँग्रेसका पूर्व सांसद नथुनी सिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको थियो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment